एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Showing posts with label फोटो ग्यालरी. Show all posts
Showing posts with label फोटो ग्यालरी. Show all posts

Saturday, 12 February 2011

प्रेम दिवस २०११ को सुभकामना

(Valentine Day)  प्रेम दिवस २०११ को पावन अबसर मा सम्पुर्ण मित्र हरुको जीवन मुना  मदन , लैला मज्नु र जुलियट रोबर्ट जस्तै प्रेममय बितोस यही मेरो सुभकामना !!

                                               देबराज श्रेष्ठ 

Devraj shrestha 
devrajshrrestha@gmail.com
Share

Friday, 11 February 2011

Friday, 13 November 2009

तपाईंहरु लाई हार्दिक स्वागत गर्दछ


HOTEL PARK RESIDENCE

"होटल पार्क रेसिडेन्स"


मित्र नगर - २९
बसपार्क , काठमाडौं
फोन न: ०१-४३८८५३० - राज कुमार श्रेष्ठ

हाम्रो सुबिधाहरु:
१ एअरपोर्ट बाट गेस्ट हाउस सम्म गाडीको सुबिधा।
२ राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाइ टिकेट को ब्यबस्था।
३ टी भी ,फोन, एटेच बाथ रूम र आरामदायी सेवा।
४ सुरक्षित वातावरणमा खान र सुत्त्न को राम्रो ब्यबस्था।
५ लामो समयको लागि बिशेष छुटको ब्यबस्था।

"तपाईंहरुको सन्टुष्टी नै हाम्रो चाहान"

Tuesday, 25 August 2009

मेरो भ्यालेन्टाइन

२००९ को मेरो भ्यालेन्टाइन कार्ड ब्लग मार्फत सार्बजानिक

Saturday, 22 August 2009

Sunday, 2 August 2009

हैप्पी फ्रेंडशिप डे

आजको बिशेष दिमा संपूर्ण परिचित तथा अपरिचित मित्रहरुमा सदैब चोखो मित्रता कायम रहोस
हैप्पी फ्रेंडशिप डे - देवराज श्रेष्ट